• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: ईमेरजेन्सीको...


पेट्रोल पम्प देखि 8 किलोमिटर
टाढा सेनाको गाडीको प्रेट्रोल सकियो । शेरे
(ड्राइभर) मेजरलाई भनेछः सर,
पेट्रोल पम्पसम्म गाडी धकेल्नु पर्ने भो ।
सेना सबै तल ओर्लिएर धकेल्न शुरु गरे । धेरै बेर
पछि पेट्रोल पम्प आइपुग्यो ।
.
केही जवान थाकेर बेहोस भए ।
शेरेले पेट्रोल हाल्न थाल्यो । अनि मेजरले
भनेछः पछाडी राखेको ड्रममा पनि पेट्रोल हाल

शेरे :" सर, त्यो ड्रम त पहिल्यै फुल छ ।
त्यो ईमेरजेन्सीको लागि राखेको हो..